जीवन एउटा संघर्षपुर्ण रहेता पनि मैले आफ्नो समाज को माया र मानवताको परिभेस्ममा रही संघठिथ रुपले समाजको सेवा गर्न पाएकोमा खुसि छु र शंदै यसरी नै मैले सबै को सेवा गर्न पाउन भन्ने मेरो जीवन को पूर्ण मान्यता / यसैको शिलसिलामा मिति इस्वी सम्बत ३० सेप्तेम्बेर २०११ मा शेर्पा क्यिदुग United Emirates अरबको सथ्पना भएको थियो / कार्यदलको गठन परिकिर्यमा छानिनु भएको कार्यदल का सदश्य हरुको नामावली तथा तस्बिर
Saturday, April 28, 2012
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment