Monday, April 23, 2012

भैरंगी कएला को जीवनमा  यो पनि एउटा महत्वपुर्ण दिन थियो जब बैदेशिक रोजगार को शिलशिलामा 2oo4  २८थ्  नोवेम्बेर मा   खाडी मुलुकको दुबई स्थिस्ता जुमिरह ग्रौप मा काम गर्ने अवसर पाउनु भयको थियो जसमा नातले जेठान पर्ने रमण लामा र पारु शेर्पा को ठुलो योगदान थियो / अनि हामी यालुंग हरुको एक जमात थियो संधै जसो हामी सम्पूर्ण को भेटघाट भैरहने गर्थियो कहिले कहिँ त हामी एक आपसमा भोजबतेरा पनि भए रंथियो अनि हामीमा ढुखासुखको कुरा हुनेथियो कहिले कहिँ हामीले समाज को लागि के गरे राम्रो हुन्छ भनेर सोच्ने गर्थियो / जुमेरह ग्रुओप मा पहिलो आउने व्यक्ति पासांग फुरी शेर्पा थियो त्यसपछि एक अर्को गर्दै अहिले हामी सम्पूर्ण यालूंगेको जमघट यसै कम्पनि हुनपुगेको छ / मलाई आफ्नो आत्मा देखि खुसि छ हामी सम्पूर्णले देरै आवसर पाउन सफल भयको छ / एकदिन को कुरा हो मा सुत्न खोजे तर छात्पतियर निन्द्रा नै लागेन अनि मलाई समाज को लागि केहि गर्न रहर आयो यो कुरा मैले सम्पूर्ण यालुंगे समाजमा राखे सबैले सहजै स्विकार्नु भयो यसबाट हामीले देरै काम गर्न सफल भयो / हामीले सम्पुनाले मासिक १० दिह्रम दुबई को पैसा उठाउने पालो  जारी राखे त्यसबाट हामीले हाम्रो गाउको पुरनो स्कुल भौध्बुवानी सवरी मा बि मा १० वाट कम्प्युटर र १ थान प्रिन्टर दिन सफल भयो/ त्यसपछि जिरी थोदलिंग घुम्बमा पनि केहि रकम सहयोग गरे / त्यसपछि आफ्नै बुध समाज सेवा केन्द्रमा भुफे सेट प्रदान गरेको थियो / अहिले पनि हाम्रो समाज को लागि केहि गर्नलाई यह दुबई  का समपुर्ण सदश्य हरु सक्रिय छ अनि हाम्रो सोच हाम्रो गाउको एक पुरनो स्कुले १२ कक्ष्य सम्म पुराउने हाम्रो लक्ष्य रहेको छ / यसैको दौरणमा दुबई स्थित शेर्पा क्यिदुग स्थापन मिति ३०/०९/२०११ इस्वी सम्बत मा भयको थियो यसमा मैले सजीव पदमा रही यस  कार्यालमा आफ्नो वदको काम  पुरा गर्न  सफल  भए / यसै अनुरुप अहिले पनि यस क्यिदुग  रही आफ्नो कर्त्यब्य पुरा गरि रहेको छु साथै यालुंग समाजमा कोषा अध्क्ष्यको पदभार सम्भाली समाजको काम मा सहयोग गरिरहेको छु /

यो माथिको तस्बिर यालुंग स्कुलमा कम्पुटर पर्दान गर्दा को एक जलक  साथै दुबैमा यालूंगेको जमात यसरी हुने गर्थियो /
यो दृश्य नै समाज को एक महत्वपुर्ण नमुना हो / 

























No comments:

Post a Comment