समयको अनुकुलता साथै नेपालको आर्थिक अवस्था र गरिबी को कारणले उमेरको हकमा परिपक्क नभएपनि म बैदेसिक रोजगारको सिलसिलामा खाडी मुलुक स्थित कुवैत भन्ने मरुभूमिमा काम गर्न पुगेको थियो / अशिक्ष्यिता,धुर्गम ठाउको चरित्र साथै शिप र ज्ञानबर्दक अवास्थ ले भरिपुर्ण मेरो जीवन लाई दैनिक घंसभास र कपासको ताए तर्जुम गर्नको लागि हिडिरहेको थियो / यी कुराहरुलाई अनुकुलता बनाउन सक्ष्यामा हुनको लागि दिनप्रतिदिन लडाए गरिरहेको थियो / यसै क्रममा सर्गीय राजकुमार बिरेन्द्र बिरबिक्रम शाहदेव सम्पूर्ण नेपाली को दुख सुख बुजनाको निम्ति खुला जनताको मजामा पुगेर बास्तविक र यथार्थलाई नेपाल सरकार समक्ष्य राख्न जोदगारी रहनु भएको थियो/
यी तलका उल्लेखित दृश्य
No comments:
Post a Comment