Sunday, December 26, 2010

Bhudh samaj sew kendra ko sandesa naya ghumba banauna ko lagi

बुद्ध समाज सेवा केन्द्र

Top of Form

Bottom of Form

NContact Us

]

मिती २०६७ साल मंसिर २५ गते यस बुद्ध समाज सेवा केन्द्रमा अध्यक्ष सोनम शेर्पाको सभापतित्व खेम्पो सोनम वाङेल शेर्पाको प्रमुख आतिथ्यमा आउंदो ५बर्ष भित्रमा संस्थाको बिभिन्न उद्धेश्य पुरा गर्नको लागि एक भव्य गुम्बको निर्माण गर्ने सो गुम्ब निर्माणको लागि अहिले सम्म यस संस्थामा सदस्यतारहेको वा नरहेको यस संस्थासित आबद्ध समुदायका प्रत्येकलाई आजिवन सदस्यता बितरण गरि सदस्यता शुल्कको साथै थप आर्थिक सहयोग पनिसंकलन गर्ने बिषयमा एक ब्रिहत अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरियो। कार्यक्रमलाई दुई चरणमा बिभजन गरिएको थियो। पहिले चरणको कार्यक्रममाआजिवन सदस्यतताको शुल्क दर तोक्ने कार्यक्रम रहेको थियो, जस अनुसार ब्रिहत सामुहिक छलफल पछि संस्थाको अहिले सम्मको सदस्यहरुलाईपुरानो सदस्यको रुपमा लिइने उनीहरुको आजिवन सदस्यता शुल्क रु॰ १५,०००/- तथा अब नयाँ सदस्यता लिनेहरुलाई रु १८,०००/- को दरले आजिवन सदस्यता शुल्क तोकियो। त्यस्तै दोस्रो चरणको कार्यक्रमलाई औपचारिक रुपमा शुरु गरियो, जस अनुसार संस्थाको जग्गा खरिद तहरा निर्माण गर्दा रु५०,०००/- भन्दा माथि आर्थिक सहयोग गर्नेहरु श्री ङावाङ लामा, श्री चुङ शेर्पा, श्री छोक्पा शेर्पा श्री पेमा शेर्पा चार जनालाई आजिवन सदस्यताको प्रमाण पत्रप्रमुख अतिथि खेम्पो सोनम वाङेल लामा ज्युद्वार प्रदान गरियो। त्यस दौरान आफ्नो मन्तव्य राख्ने क्रममा पेमा शेर्पाले गुम्बा निर्माणको लागि रु१,११,१११/- नगद सहयोग प्रदान गर्ने घोषणा गर्नु भयो। त्यस पछि सभाको अन्त्य तिर आजिवन सदस्यता लिनको लागि नाम टिपाउने गुम्बा निर्माणकोलागि छुट्टै सहयोग प्रदान गर्नेहरुको लहर नै चलेको थियो। समय अभावको करणले मात्र २१ जनाले नाम टिपाउँदा रु॰ ,८५,६१६/- बराबरको सहयोग जुटेकोथियो।

आजिवन सदस्यता तथा गुम्बा निर्माणको लागि सहयोग प्रदान गर्न नाम दर्ता गराउनेहरुको विवरण:

S.No.

Name

Life Member
Fees

Donation For Monastery

Total

Remarks

1

Pema Sherpa

-------

Rs. 1,11,111.00

Rs 1,11,111.00

2

Palden Nurbu Lama

-------

Rs. 21,000.00

Rs, 21,000.00

3

Ang Doma Sherpa

Rs. 15,000.00

---------

Rs. 15,000.00

4

Nima Dorje Sherpa

Rs. 15,000.00

Rs. 10,000.00

Rs. 25,000.00

5

Nurbu Sherpa

Rs. 15,000.00

Rs. 10,000.00

Rs. 25,000.00

6

Rinji Sherpa

Rs. 15,000.00

Rs. 35,005.00

Rs. 50,005.00

7

Ngawang Lama

-------

Rs. 50,000.00

Rs. 50,000.00

8

Chung Sherpa

-------

Rs. 23,000.00

Rs. 23,000.00

9

Shyam Lama

Rs. 15,000.00

Rs. 10,000.00

Rs. 25,000.00

10

Tshering Wangdi Sherpa

-------

Rs. 60,000.00

Rs. 60,000.00

11

Nurbu Sherpa

Rs. 15,000.00

Rs. 15,000.00

Rs. 30,000.00

13

Tshering Pemba Sherpa

Rs. 15,000.00

Rs. 10,000.00

Rs. 25,000.00

14

Lakpa Chhiri Sherpa

Rs. 15,000.00

Rs. 10,000.00

Rs. 25,000.00

15

Chhokpa Sherpa

-------

Rs. 50,000.00

Rs. 50,000.00

16

Jangima Sherpa

Rs. 15,000.00

Rs. 10,000.00

Rs. 25,000.00

17

Tek Bahadur Gurung

Rs. 15,000.00

Rs. 10,000.00

Rs. 25,000.00

18

Gurngima Sherpa

Rs. 15,000.00

-------

Rs. 15,000.00

19

Ang Maya Sherpa (Nurbu)

Rs. 15,000.00

-------

Rs. 15,000.00

20

Tendi Sherpa

Rs. 15,000.00

Rs. 35,000.00

Rs. 50,000.00

21

Pasang Phurba Sherpa (Shyama)

Rs. 15,000.00

Rs. 5,500.00

Rs. 20,500.00

Total

Rs. 2,10,000.00

Rs. 4,75,616.00

Rs. 6,85,616.00

यस बुद्ध समाज सेवा केन्द्रको स्थापना हुनुको कारक तत्वको बारेमा शायद तपाईं हामी कोहि पनि अनभिज्ञ छैनौ। कुनै समय यस्तोथियो तपाईं हामी मध्ये जो कोहि पनि घुमफिर होस् वा कुनै काम बिशेषले होस्राजधानी काठमाडौंमा आइ पुग्नुलाई भग्यमानीठान्थ्यौ। त्यस समयमा राजधानी काठमाडौंमा डेरा गरि बस्दै आएका तपाईं हाम्रा अग्रजहरुले पाहुनाको भार कुनै कुनै रुपमा समयसमयमा झेल्नु पर्थ्यो।लगभग / परिवारले समय समयमा यस्तो भार झेले तापनि वहाहरुको अपनत्वको भावनाले गर्दा कहिलैभार भएको महसूस गरेनन्। दु:खमा समेत हाँस्न सिकेका गाउँबाट भर्खरै शहर आइ जीवन यापनगरिरहेका ती अग्रजहरुले त्यतिखेरबिपत्तीमा परेको महसूस गरे जब दोलखा जिल्ला माली गाबिस वडा , यलुङ निवासी पेम्बा शेर्पाको विक्रम सम्बत २०४८ सालमाउपचारको क्रममा पाटन अस्पतालमा मृत्युभयो। यस प्रकार त्यस दुखद घट्ना पश्चात शेर्पा रिती रिवाज अनुसार मृतकको दहसंस्कारको लागि आफ्नो छुटै समाज सेवा केन्द्रको आवश्यक्ताको महसूस हुन थाल्यो। त्यसैको निरन्तरता हो आजको योबुद्धसमाज सेवा केन्द्र।

२०४८ सालको त्यो दुखद घट्ना पछि २०४९ साल बैशाखमा प्रारम्भिक रुपमा जनाको समिति गठन भएर समाज सेवामा समर्पितरहे तापनि यसले वैधानिक्ता भने २०५५ सालमा मात्र पायो। प्रारम्भिक कर्याकारीसमितिको गठन संस्थाले बैधानिक्ता पाए पछिपनि हाम्रो समुदायमा त्यस्ता दुखद घट्नाहरु धेरै पल्ट दोहोरिए दोलखा जिल्लाको पुर्वोत्तर दुर्गम गाउँहरु बाट विभिन्न अवसरकोखोजीमा राजधानी काठमाडौंमाआउने क्रम पनि बढ्दै गयो। यस प्रकार हाम्रो समाजमा कुनै पनि सामाजिक कार्यको लागि आफ्नोछुटै थलो हुनु पर्ने आवश्यक्ताको महसूस पहिचान गर्दै यस संस्थाले बिक्रम सम्बत २०५७ साल बैशाख १७ गतेनेपाल उत्पिडितसमाज बिकास कार्यक्रम नामक गैर सरकारी संस्था सँग मिली एक संयुक्त भेलाको आयोजना गरे। दुबै संस्थाका पदाधिकरीलगायत मात्र ५९ जनाको उपस्थिती रहेको त्यस संयुक्त भेलामा जग्गाखरिदको लागि नेपाल उत्पिदित समाज बिकास कार्यक्रमलगायत उपस्थित सम्पूर्ण महानुभावहरुबाट यस संस्थालाई आर्थिक सहयोग प्रदान गर्ने वचन बद्धता अनुरुप रु ,४३,१००/- नगदसंकलन हुन गै त्यसभेलाले एउटा महत्वपूर्ण खुट्किलो उक्लन मद्धत मात्र गरेन 'एकता भए सबै कुरा सम्भव ' भन्ने सन्देश दिनपनि सफल रह्यो। संस्था सँग आवद्ध समाजको लागि जग्गा खरिद गरे पछि बिक्रम सम्बत २०६२सालमा आफ्नै सदस्यहरु बाटआर्थिक सहयोग संकलन गरि टहरा निर्माण गरे यता त्यसै टहरामा सबै किसिमको सामाजिक संस्कार तथा गतिविधीहरु सम्पन्नभैरहेका छन्।

अहिले हामी सँग आफ्नै समाजको लागि चाहिने थलो त छ तर त्यस थलोमा गर्नु पर्ने काम धेरै बाँकी छन्। विक्रम सम्बत २०४९ साल देखि २०६७ साल सम्मको १८ बर्ष लामो समयमा तपाईं हामीले झट्ट हेर्दा जग्गा खरिद गरेर एउटा टहरा निर्माण गरेको मात्रै देख्छौं। हुन पनि हामीले ठुला ठुला प्रयासहरु २ पटक मात्र गर्यौं र दुबै प्रयासहरु सफल पनि भएका छन् तर हाम्रो जस्तै अन्य सामाजिक सेवा केन्द्रहरुको तुलनामा हामी धेरै पछाडी छौं, उदाहरणको लागि हामी तिन्चूले स्थित य्होल्मो गुम्बा तथा चुच्चेपाटी स्थित हिमाली शेर्पा समाजलाई लिन सक्छौं, ती दुबै संस्थाहरु हाम्रा संस्था संगैको समकालिन संस्थाहरु हुन्। निश्चये पनि सानो समुदायमा रहेर भए पनि हामीले आफ्नो समुदायलाई स्थापित गर्ने प्रयास त गरेका छौं तर यसै समुदायमा रहेर यस थलोलाई आफ्नो परिचय सँग जोड्न वा यस थलोलाई आफ्नो परिचय बनाउन कतै हामीले कन्जुस्याईं गरि रहेका त छैनौं? तर्क बितर्क वा बहस नगरीकन एक पटक एकाग्र भएर सोचौं के राजधानी काठमाडौंमा रहंदा बुद्ध समाज सेवा केन्द्र बिनाको समाजलाई तपाईं आफ्नो समाजको रुपमा परिकल्पना गर्न सक्नु हुन्छ? यदि सक्नु हुन्न भने निश्चय पनि यो संस्था तपाईंको जीवन र समाजको अभिन्न अङ्ग हो। समाजले नै तपाईंको जीवनमा तपाईंको परिचय दिई रहेको हुन्छ। र परिचय भन्नु नै तपाईंको मान सम्मान र प्रतिस्ठा हो र हाम्रो त्यहि मान सम्मान र प्रतिस्ठा यस केन्द्र सँग जोडियेको छ भने किन यस स्थानलाई सुन्दर बनाउन प्रयास नगर्ने? किन यस स्थानमा हाम्रो समाजको लागि एउटा आलिशान गुम्बाको निर्माण नगर्ने? त्यसैले आउनोस् आफु र आफ्नो भावी पिंडीका लागि अबको ५ बर्ष भित्र थोपा थोपा संकलन गरेर भए पनि एउटा गुम्बा निर्माण गर्ने अभियानमा एकजुट भएर लागि परौं र अ-आफ्नो स्थानबाट शानका साथ सहयोगका हाथहरु अघि बढाऔं।

कार्यकारी समिति

Sign in Recent Site Activity Terms Report Abuse Print page | Powered by Google Sites

Wednesday, December 15, 2010

This is my first lady baby Miss Shangmu Sherpa with her sister.
Posted by Picasa

Wednesday, September 1, 2010

The oasis village is one the famous accomodatoin of jumeirah company so there are more than

Saturday, June 12, 2010

The day is great and an important

This is very an interesting day for ceremony of computer in Yalung School.The dated 22nd feb 2010.And all the school families, villagers, and all the respective persons are attended in that day.The above given video is an explained about how it started and when, what is main source to donate computer and by who it donated etc.Actually its nice to for all of us because there is not any government facilities since opened that school and nobody is going to take care about that school.In that school all total students are more than 500 hundred above. And now the school is running school leaving certificate level.The school will be upgrade to 12 (10 +2) in future and will be computer science class grade 8, 9 and 10.I am really proud of our community, language, traditional, culture and Nation.Tashi delek.

The day is opening ceremony in school for computers

The day is very an important for all of us because since long days ago we started to arrange to provide computers to school so we was fully success normally all the members are couldn't attend there but some of them attend.we was all gethering our school families and all the senior of our villagers with jiri thodlung monestry Rimpochhe too.

Wednesday, May 19, 2010

We donated 10 computer and 1 printer for yalung school.

हामीले हाम्रो गाउको भौध भुवानी सवारी माँ वि को लगी १० वत कंप्यूटर र एउटा १ प्रिंटर हल्सलाई बितरण गरियको छ / यसको मुखाय्सोर्ता बनेको हामी माली यालूंग दुबई पारभासी समूह को थुले योगदान रहेको कुरा यही पृष्टभूमि बात परास्त हुन्छ / हामीले यसको लगी २००७ देखि सुरु गरि हल २०१० को २२थ फेब्रुअरी माँ बितरण गर्न सफल भए / नेपालको पुर्बिबेगाको दुर्गम पहड़ी एलाकामा एदुकतिओन (शिक्षा) जगारंको त्याती ध्यान नभयको हुन्दा हामी अज हामी धेरै पचादियको छ / नेपाल को बेरोजगारी को संख्या अकशियको क्रममा हामी दुबाई सम्मा काम गर्न पुगेको हो / दुबई माँ कमायको एक पैसा आफ्नो बैंक खातमा र अध पैसा हामी सम्पुर्नाले जम्मा गर्दै यो कार्य गरेको हो / हाम्रो चाहना हाम्रो गाउको भबिसियको सना बलबलिकले पनी कंप्यूटर सम्भंदी कही ज्ञान हशिला गरियोसा बने हेतुले यस्कार्यको सुरुवात गरियको हो /