Saturday, December 18, 2021

डेढ दशक विदेशमा पसिना बगाए, अहिले डेढ करोड लगानीमा किवी खेती

डेढ दशक विदेशमा पसिना बगाए, अहिले डेढ करोड लगानीमा किवी खेती: आठ वर्षदेखि यिनै बिरूवासँग रमाइरहेका उनले मुस्कुराउँदै भने, 'आफ्नो पुर्ख्यौली बारी बाँझो रहेन, रोजगारी खोज्दै भौंतारिनु पनि परेन। यो भन्दा खुसी के हुन्छ र!'