कीवीफल
मिति २०७१ साल श्रावण ४ गते सर्बाखश कृषि फार्म दर्ता गरेको थियो जसमा मेरो योजना कीवीफल को खेती गर्नु थियो / त्यसपछि मैले नेपाल को कृषि बिद श्री चंद्रमन श्रेष्ठ सँग सर सलाह लिया र कीवी फल ( ठेकेफल ) शेर्पा भाषामा फेमयाल्दो बनेर चिनिने फल को खेती गर्ने निश्चित निर्णय गरेको छू / सोहि बर्ष १००० बिरुवा लगाउने निर्णय गरे काम गर्न सुरु गरेको छू /
चन्द्र मन सर ले